सामग्रीमा जानुहोस्

रुसी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्वको रूसी भाषा बोल्ने देश

रुसी भाषा वा रसियाली भाषा (रुसी लेखाइमा: Русский Язык) विशेषतः रुस, बेलारुस, युक्रेन, काजिक्स्तानकिर्गिस्तानमा बोलिने स्लाभिक परिवारको भाषा हो। स्लाभिक परिवारमा सबै भन्दा बढी बोलिने भाषामा रुसी भाषा पर्दछ। यसका अतिरिक्त सरकारी रूपले मान्यता नपाए पनि यो भाषा लाट्भिया, एस्टोनिया लगायतका भूतपूर्व सोभियत सङ्घका मुलुकहरूमा पनि प्रयोग गरिन्छ।

‍ रूसी वर्णमाला

रसियाली भाषा सिरलिक लिपिमा लेखिन्छन्। यस भाषामा ३३ वटा वर्णहरू हुन्छन् र लेख्य रूप र कथ्य रूप एउटै हुन्छ।

ठूलो अक्षर सानो अक्षर उच्चरण टिप्पणी
А आ а
Б б
В в उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
Г г
Д д
Е е ये
Ж ж उच्चारण अङ्ग्रेजी pleasureको s जस्तो।
З з अङ्ग्रेजी z
И и
Й й
К к
Л л
М м
Н н
О о
П п
Р р
С с
Т т
У у
Ф ф उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) ।
Х х उच्चरण नेपाली ख त होइन; उर्दू खुदाको ख हो।
Ц ц त्स
Ч ч
Ш ш
Щ щ श्च
Ъ ъ - कडा चिह्न उच्चारित हुँदैन।
Ы ы
Ь ь नरम चिह्न
Э э
Ю ю यू
Я я या

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू