सामग्रीमा जानुहोस्

अक्का महादेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडा काजी (कुरा गर्नुहोस्मेरो योगदानहरू) (हटक्याटद्वारा श्रेणी:हिन्दु कविहरू जोडियो) द्वारा १८:०४, २७ जुन २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अक्का महादेवीको प्रतिमा
अक्का महादेवीको प्रतिमा उनको जन्मस्थल मा

अक्का महादेवी (ಅಕ್ಕ ಮಹಾದೇವಿ) वीरशेव धर्मसँग सम्बन्धित कन्नड कवितामा प्रसिद्ध व्यक्ति थिइन्। उनी १२औ शताब्दीमा जन्मेकी थिइन्।[][] इनको वचन कन्नड गद्यमा भक्ति कवितामा उच्च योगदान मानिन्छन्।[] उनीले लगभग ४३० वचन भनेकी थिइन्, जो अन्य समकालीन सन्तहरूको वचनहरु भन्दा कम छ तर पनि उनीलाई वीरसेव धर्मको अन्य सन्तहरू जस्तै बसव, चेन्न बसव, किन्नरी बोम्बोया, सिद्धर्मा, अलामप्रभु एवं दास्सिमेय्या द्वारा ठुलो दर्जा दिएको छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]