सामग्रीमा जानुहोस्

अक्का महादेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
अक्का महादेवीको प्रतिमा
अक्का महादेवीको प्रतिमा उनको जन्मस्थल मा

अक्का महादेवी (ಅಕ್ಕ ಮಹಾದೇವಿ) वीरशेव धर्मसँग सम्बन्धित कन्नड कवितामा प्रसिद्ध व्यक्ति थिइन्। उनी १२औ शताब्दीमा जन्मेकी थिइन्।[][] इनको वचन कन्नड गद्यमा भक्ति कवितामा उच्च योगदान मानिन्छन्।[] उनीले लगभग ४३० वचन भनेकी थिइन्, जो अन्य समकालीन सन्तहरूको वचनहरु भन्दा कम छ तर पनि उनीलाई वीरसेव धर्मको अन्य सन्तहरू जस्तै बसव, चेन्न बसव, किन्नरी बोम्बोया, सिद्धर्मा, अलामप्रभु एवं दास्सिमेय्या द्वारा ठुलो दर्जा दिएको छ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्