अक्का महादेवी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अक्का महादेवी (ಅಕ್ಕ ಮಹಾದೇವಿ) वीरशेव धर्मसँग सम्बन्धित कन्नड कवितामा प्रसिद्ध व्यक्ति थिइन्। उनी १२औ शताब्दीमा जन्मेकी थिइन्।[१][२] इनको वचन कन्नड गद्यमा भक्ति कवितामा उच्च योगदान मानिन्छन्।[३] उनीले लगभग ४३० वचन भनेकी थिइन्, जो अन्य समकालीन सन्तहरूको वचनहरु भन्दा कम छ तर पनि उनीलाई वीरसेव धर्मको अन्य सन्तहरू जस्तै बसव, चेन्न बसव, किन्नरी बोम्बोया, सिद्धर्मा, अलामप्रभु एवं दास्सिमेय्या द्वारा ठुलो दर्जा दिएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- हू इज अक्का? वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१८ मिति
विकिमिडिया कमन्समा अक्का महादेवी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अक्का महादेवी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।