ऐश्वर्या राय बच्चन
ऐश्वर्या राय बच्चन | |
---|---|
जन्म | म्याङगलोर, कर्नाटक, भारत | १ नोभेम्बर १९७३
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् १९९१–हाल |
उचाइ | ५ फिट ७ इन्च (१.७० मी) [१] |
जीवनसाथी | अभिषेक बच्चन (२००७–हाल) |
सन्तान | १ (छोरी) |
हस्ताक्षर | |
ऐश्वर्या राय बच्चन[२] (जन्म: १ नोभेम्बर १९७३) एक भारतीय अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन्। उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४मा विश्व सुन्दरीको ताज जितेकी थिइन्। ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिनय गरेकी छिन्।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]चलचित्र तथा अवार्डहरू
[सम्पादन गर्नुहोस्]मुख्य चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- हम दिल दे चुके सनम (१९९९)
- ताल (१९९९)
- हमारा दिल आपके पास हे (१९९९)
- मोहब्बतें (२०००)
- देवदास (२००२)
- रेनकोट (२००४)
- धूम २ (२००६)
- गुरु (२००७)
- जुधा अक्बर (२००८)
- गुजारिश (२०१०)
अवार्डहरू
[सम्पादन गर्नुहोस्]ऐश्वर्याले १० पटक फिल्मफेयर अवार्डको नोमिनेसन प्राप्त गरिसकेकी छिन् । यीमध्ये दुईवटामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिकि छिन् । उनले १९९९ मा हम दिल दे चुके सनमर २००२ मा देवदासबाट यो अवार्ड जितेकी हुन् ।[३][४][५] २००९ मा उनले पद्म श्री अवार्ड प्राप्त गरिन् । भारतीय नागरिकले भारतीय सरकारबाट प्राप्त गर्ने यो चौथो ठूलो अवार्ड हो । कला क्षेत्रमा उनले पुर्याएको योगदान स्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको हो ।[६][७] २०१२ मा उनले फ्रान्सबाट प्राप्त हुने अवार्ड पनि जितेकी थिइन् ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Aishwarya Rai Bachchan Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-२५।
- ↑ "The name’s Bachchan, Aishwarya Bachchan!", ExpressIndia, १ मे २००७, अन्तिम पहुँच २० नोभेम्बर २००८। वेब्याक मेसिन अभिलेखिकरण १४ जनवरी २००९ मिति
- ↑ Neha Sharma, "OVER THE YEARS: Ash good as it can get", Hindustan Times, मूलबाट १८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १८ सेप्टेम्बर २०१२ मिति
- ↑ "The 51st Filmfare Awards", The Times of India, अन्तिम पहुँच १ जुन २०११। = Archive.today अभिलेखिकरण ८ जुलाई २०१२ मिति
- ↑ "Bollywood's best actresses. Ever", Rediff।
- ↑ ६.० ६.१ "Why Aaradhya cried on Aishwarya Rai Bachchan's 39th birthday", Hindustan Times (India), २ नोभेम्बर २०१२, मूलबाट २ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २ नोभेम्बर २०१२ मिति
- ↑ "Aishwarya, Akshay, Helen in Padma Shri list", The Hindu (Chennai, India), २६ जनवरी २००९, मूलबाट ३ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २००९।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]