मङ्गोलियाका विश्व सम्पदा क्षेत्रहरूको सूची
स्वरूप
मङ्गोलियाका ३ सम्पदाहरूलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।
विश्व सम्पदा क्षेत्रहरूको सूची
[सम्पादन गर्नुहोस्]युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको मङ्गोलियाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची :-
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- समय: स्थापना भएको वर्ष
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
† खतरापूर्ण सम्पदा
नाम[१] | समय | युनेस्को डेटा | प्रान्त |
---|---|---|---|
ओर्खोन उपत्यका सांस्कृतिक परिदृश्य | २००४ | ii,iii,iv | ४७°३३′उ॰ १०२°४९′पू॰ / ४७.५५०°N १०२.८१७°E |
मङ्गोलियन अल्टाईको चट्टानहरूको चित्र परिसर | २०११ | iii | ४९°२०′उ॰ ८८°२३′पू॰ / ४९.३३३°N ८८.३८३°E |
उभ्स नूर उपत्यका | २००३ | ix,x | ५०°१६′उ॰ ९२°४३′पू॰ / ५०.२६७°N ९२.७१७°E |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मङ्गोलियाका विश्व सम्पदा क्षेत्रहरूको सूची सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।