रमेश लेखक
स्वरूप
रमेश लेखक | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली ३ माघ २०७९ | |
पूर्वाधिकारी | दीपक प्रकाश भट्ट |
निर्वाचन क्षेत्र | कञ्चनपुर ३ |
व्यक्तिगत विवरण | |
जन्म | काठमाडौँ जिल्ला, नेपाल | ११ डिसेम्बर १९६३
राजनीतिक दल | नेपाली कांग्रेस |
रमेश लेखक एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सदस्य हुन्। उहाँ नेपाली कांग्रेसको तर्फबाट २०४८, २०६४, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उमेरद्वर रमेश लेखक कंचनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ३०,५२३ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[१] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निरु देवी पालले १८,४४८ मत प्राप्त गरेका थिए।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ "कंचनपुर : प्रदेश ७ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति