BBC News, नेपाली - होमपेज
मुख्य समाचार
बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार, रवि लामिछानेको पार्टीसँग एकता कसरी हुन्छ
स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डू महानगरपालिकाको मेअर निर्वाचित बालेनको दलीय राजनीतिक आबद्धता स्पष्ट नभएका कारण एकताको ढाँचालाई चासोपूर्वक हेरिएको छ।
रसुवागढी नाका आधा वर्ष ठप्प, नेपाल चीन- व्यापारमा साना व्यवसायी 'विस्थापित हुने' चिन्ता
मध्यहिउँद लागिसक्दा तीजलाई भनेर मगाइएका कति सामान चीनतर्फ कन्टेनरमै छन्। त्यसको अवस्था समेत व्यवसायीलाई थाहा छैन। करोडौँका फलफूल कहिएर फ्याँकिएका छन्। आधा वर्षदेखि रसुवागढी नाका ठप्प हुँदा खासगरी साना तथा मझौला व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन्।
बाङ्ग्लादेशमा भारतले के गुमायो? इन्टरन्याश्नल क्राइसिस ग्रुपको प्रतिवेदनका सार र विज्ञका धारणा
बाङ्ग्लादेशका सञ्चारमाध्यमहरूले भारतले बाङ्ग्लादेशलाई सधैँ शेख हसिना परिवारको लेन्सबाट हेरेको र त्यसबाट कहिल्यै नबाहिरिएको बताउने गरेका छन्।
ओलीसहितका शीर्ष नेता भदौयता पहिलोपटक बालुवाटारमा, निर्वाचनबारे दलहरूको 'अलमल हटाउने प्रयास'
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदिश खरेलले प्रधानमन्त्री कार्की र शीर्ष राजनीतिक नेताहरूबीच चुनावमा जाने समझदारी बनेको दाबी गरे।
शान्ति योजनाबारे आइतवार जेलेन्स्की र ट्रम्पबीच छलफल हुँदै, परिवर्तित शान्ति योजनामा के मस्को सहमत होला
एक वरिष्ठ रुसी अधिकारीले पछिल्लो योजना रुसले अमेरिकासँग छलफल गरिरहेको भन्दा 'निकै फरक' रहेको बताएका छन्।
जिजुबाजेका पालादेखिको हिउँ पग्लिँदा डोल्पालीमा पलाएको डर
एक दशकयता गाउँमा हिउँ पर्न छाडेपछि आफूहरूले हिउँदे बाली लगाउन छाडेको मुटुचुलेली र मुकुटेश्वर हिमालको काखैमा रहेको चुँगाउँका बासिन्दाले बताए।
चीनको हद परख गरेका अर्बपति, जसका निम्ति स्वयंले स्वतन्त्रता गुमाउनु पर्यो
आजीवन कारावासको सामना गरिरहेका लाई आफू सदैव हङकङको ऋणी भएको बताउने गर्थे, जुन सहरले उनलाई "सबथोक" दिएको थियो।
अनि यो पनि
सू ची कहाँ छिन्, अन्योलले म्यान्मारको चुनावलाई कस्तो असर
नोबेल शान्ति पुरस्कार विजेता नेत्री आङ सान सू ची चार वर्षभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेकी छैनन्। उनका छोराले आफ्नी आमा जीवित भए नभएको आफूलाई थाहा नभएको बताएका छन्। यद्यपि म्यान्मारको सेनाले उनी जीवित र सकुशल भएको दाबी गरेको छ।
इजरेल-हमास युद्धविराम : दोस्रो चरणको सम्झौतालाई केले अड्काइरहेको छ
अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविरामको पहिलो चरणमा इजरेल र हमास सहमत भएको दुई महिना बितिसक्दा पनि दोस्रो चरणतर्फ प्रगति हुन सकेको छैन र दुवै पक्षसामु अझै ठूल्ठूला बाधा तथा पीडादायी त्यागहरू बाँकी नै छन्।
ब्रह्माण्ड 'बूढो' भयो, नयाँ ताराहरू बन्ने गति पनि घट्यो
खगोलविद्हरूले ब्रह्माण्डले आफ्नो 'स्वर्णयुग' पार गरिसकेको देखाउने सङ्केत फेला परेको बताएका छन्। त्यसको अर्थ के हो र त्यसबाट हामी चिन्तित हुनुपर्छ कि पर्दैन?
भिडिओ, ६ घण्टा विस्फोट हुँदा ज्वालामुखीबाट निस्कियो १ करोड क्यूबिक मिटर लाभा, समयावधि 0,38
हवाईस्थित किलवेआ ज्वालामुखी यो साता विस्फोट हुँदा छ घण्टाको अवधिमा एक करोड क्यूबिक मिटर लाभा निस्किएको यूएसजीएसले जनाएको छ।
जेन जी आन्दोलनमा 'अन्तर्राष्ट्रिय' भूमिकाको चर्चापछि 'प्रतिजासुसी संरचनाको खाँचो'
जेन जी आन्दोलनले नेपालको गुप्तचरी क्षमता बढाउन अत्यावश्यक रहेको सन्देश दिएको अधिकारीहरू बताउँछन्, कस्तो छ अनुसन्धान विभाग र के गर्न सक्छ?


















































